८ बैशाख २०८१, शनिबार

Tag: खानेपानीको माग

काठमाडौँ उपत्यकामा खानेपानीको माग ४३ करोड, आपूर्ति ८ करोड लिटर

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको आवश्यकता छ तर आपूर्ति भने वर्षात्मा १५ करोड लिटर र हिउँदमा आठ करोड लिटरमात्र भइरहेको छ । वीरशम्शेरको पालादेखिको पाइप वितरण प्रणाली भएकाले करीब तीन करोड लिटर खानेपानी चुहावट