१२ बैशाख २०८१, बुधबार

Tag: खानेपानीका चार बृहत् आयोजना

काभ्रेमा खानेपानीका चार बृहत् आयोजना सञ्चालन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लामा खानेपानीका चार बृहत् आयोजना सञ्चालनमा आएका छन् । नमोबुद्ध नगरपालिकामा रु ३० करोड लागतमा बृहत् खानेपानी आयोजना कार्यान्वयको चरणमा छ । खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत नगरपालिकाका वडा नं ६,