६ बैशाख २०८१, बिहिबार

Tag: खानेकुराहरू

यस्ता छन् रक्तअल्पता (रगतको कमी) हुँदा खानुपर्ने खानेकुराहरू

रगतको अक्सिजन ओसारपसार गर्नसक्ने क्षमतामा आएको कमीलाई चिकित्सकीय भाषामा रक्तअल्पता वा एनेमीया भनेर भन्ने गरिन्छ । यो रोगबाट संसारभर १ अरब ६२ करोड मान्छेहरू ग्रसित छन् । रक्तअल्पता हुँदा राता रक्तकोषहरूमा पाइने हेमोग्लोबिनको मात्रा घट्दछ । रगतमा हेमोग्लोबिन को मात्रा