८ बैशाख २०८१, शनिबार

Tag: खाना विषादी

हामी परिवर्तन हुन सक्नुपर्छ तर कसरी ? तर सोच बदल्न छ आवश्यक

आज हामीले खाने हरेक खाना विषादी छ यो कुरा हरेकलाई थाहा छ । यस्ता विषयमा हामीले परनिर्भरमा होइन जग्गा हुनेले जग्गामा र नहुनेले कौशी खेती गरेर तरकारी फलाउन सक्ने छौं । यसरी फलाएको तरकारीबाट मनग्य स्वास्थ्यमा फाइदा उठाउन सक्ने छौं