११ बैशाख २०८१, मंगलबार

Tag: खाना महोत्सव

धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै

धनकुटा । पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव (फुड फेस्टिभल) हुने भएको छ । धनकुटा नगरपालिका-१ हिलेमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था हिले पर्यटन प्रवर्द्धन तथा