१३ बैशाख २०८१, बिहिबार

Tag: खाना पकाउने ग्यास

पेट्रोल र डिजलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको घट्यो

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले हिजो राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पेट्रोलमा रु नौ तथा डिजेल र मट्टितेलमा रु सात बढाएको छ । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जनाएको