१३ बैशाख २०८१, बिहिबार

Tag: खाना नखुवाइने

मंसीर २ गतेबाट काठमाडौँमा खुला ठाउँमा खाना नखुवाइने

काठमाडौँ । काठमाडौँमा आगामी मङ्सिर दुई गतेबाट खुला सडकमा भोजन सेवा सञ्चालन नगरिने भएको छ । स्वास्थ्य क्षेत्रको जोखिम, सङ्क्रमणको सम्भावना र मानवअधिकारको संरक्षण गर्ने उद्देश्यले त्यस्तो सेवा सडक क्षेत्रबाट कुनै बन्द संरचना भित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गरिने