१२ बैशाख २०८१, बुधबार

Tag: खाद्य सङ्कट

जनता खाद्य सङ्कटमा जहाज मदिरा ढुवानीमा

मार्तडी १७, भदौ । जिल्लाको पूर्वीउत्तरी भेगको कोल्टी क्षेत्रमा खाद्य सङ्कट भएको दुई महिना वितिसक्दा पनि चामल ढुवानी हुन सकिरहेको छैन । खाद्य सङ्कट समाधानका लागि चामल ढुवानी गर्नुपर्नेमा जहाज चार्टर गरेर मदिरा ढुवानी भइरहेको छ । कोराना सङ्कटको समयमा