११ बैशाख २०८१, मंगलबार

Tag: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड

आजदेखि ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुँदै

काठमाडौँ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउदैछ । आज असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ३९ जिल्लामा ४३ स्थानमा सञ्चालन गर्ने भएको हो