१३ बैशाख २०८१, बिहिबार

Tag: खाद्य व्यवस्था तथा बजार कम्पनी

लोकतन्त्रमा नागरिकलाई सास्ती : चर्को घाममा बजार मूल्य भन्दा ८० रुपैयाँ कममा प्याज किन्न बाध्य

काठमाडौं, असोज १२ । खाद्य व्यवस्था तथा बजार कम्पनीमा सहुलियत मूल्यमा प्याज किन्न टन्टलापुर घाममा उपभोक्ताको भिड लागेको छ । बजार अनुगमनको क्रममा जफत गरिएको प्याज कम्पनीले शुक्रबारदेखि प्रतिकिलो ६० रुपैयाँमा बिक्री गर्न थालेपछि सर्वसाधारणको भिड बढेको हो । बजारमा