८ बैशाख २०८१, शनिबार

Tag: खाडी र मलेसिया

भिजिट भिसामा खाडी र मलेसिया जान रोक

काठमाडौँ । सरकारले भिजिट भिसामा खाडीका राष्ट्र र मलेसिया जान रोक लगाएको छ । विभिन्न उद्देश्यले भिजिट भिसामा खाडी र मलेसिया पुगेका नेपाली बिचल्लीमा पर्ने गरेको भन्दै गृह मन्त्रालयले त्यस्ता मुलुकमा भिजिट भिसामा जान रोक लगाएको हो । यही माघ