४ बैशाख २०८१, मंगलबार

Tag: खाँदबारी कारागार

खाँदबारी कारागारमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दी

किमाथाङ्का । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दी राख्दा समस्या भएको छ । पच्चीस कैदीको क्षमता भएको कारागारमा १४३ कैदीबन्दी राख्नुपरेको कारागारका प्रमुख विनोद अधिकारीले जानकारी दिनुभयो । कारागारमा १३४ पुरुष र नौ महिला कैदीबन्दी छन् । ती