११ बैशाख २०८१, मंगलबार

Tag: खहरेघारीबाट घादु्रकचोकतर्फ

चितवनमा दुर्घटनामा १ जनाको मृत्यु, ४ जना घाइते

भरतपुर । चितवनमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । भरतपुर महानगरपालिका–२६ मा खहरेघारीबाट घादु्रकचोकतर्फ जाँदै गरेको ना४२प ६१३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक