६ बैशाख २०८१, बिहिबार

Tag: खस्याङ्खुसुङ पुल

पेप्सीकोला-सल्लाघारी सडक विस्तार शुरु

भक्तपुर । विगत एक वर्षदेखि रोकिएको काठमाडौँ पेप्सीकोलादेखि सानो थिमि, पुरानो थिमि बाहखा बजार, निकोसेरा हुँदै चाँगुनारायण नगरपालिकाको दुवाकोट र भक्तपुर नगरपालिकाका सल्लाघारी जोड्ने खस्याङ्खुसुङ पुलसम्मको सडक विस्तार कार्य पुनः सञ्चालन भएको छ । शुरुमा मापदण्डअनुसार सडक खाली नहुँदा केही