१३ बैशाख २०८१, बिहिबार

Tag: खल्ती

यतीबाट फ्लाइट बुकिङ गरी खल्ती मार्फत भुक्तानी गर्दा ४५० क्यासब्याक

काठमाडौँ । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले यती एयरलाइन्ससँगको साझेदारीमा रु.४५० को क्यासब्याक तुरुन्तै पाइने अफर ल्याएको छ । यो अफरको मुख्य उद्देश्य ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने र फ्लाइट बुकिङलाई सहज बनाउनु हो । फ्लाइट बुकिङ्गमा