७ बैशाख २०८१, शुक्रबार

Tag: खर्च छैन

सबै सम्पत्ति राष्ट्रका नाममा दिएको छु, बिरामी पर्दा उपचार गर्ने खर्च छैन : अध्यक्ष ओली

काठमाडौ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सबै सम्पत्ति देशका नाममा दिएको बताएका छन् । राष्ट्रिय युवा सम्मेलनमा आज विहान बोल्दै अध्यक्ष ओलीले देशलाई दिएको सम्पत्ति बेच्न वा धितो राख्न नपाइने हुनाले आफूसँग अहिले