७ बैशाख २०८१, शुक्रबार

Tag: खरानीको दु:ख

घरमा आगो झोसेपछि खरानीको दु:ख हुँदैन

जसरी गलत खानपिनले रोग बढाउँछ त्यसरी नै गलत संगतले संक्रमण पनि बढाउँछ । जसरी आफुलाई अब्बल, ज्ञानी र दार्शनिक सोच्ने घमण्डले शत्रुता बढाउँछ भने त्यसरी नै गलत संस्कृति र सोचले पनि मानिसलाई कुरुप बनाउँछ । आधुनिक र सभ्य बन्ने होडमा