६ बैशाख २०८१, बिहिबार

Tag: खरको छाना

खरको छानामुक्त गाउँपालिका अभियान

डोटी । जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाले गाउँलाई खरको छानामुक्त बनाउने अभियान शुरु गरेको छ । रकम अभावमा जस्तापाता खरीद गर्न नसकेर खर तथा परालले छाना छाउँदै आएका नागरिकको घर गाउँपालिकाले जस्ता पाताले छाइदिन थालेको हो । यो गाउँपालिकालाई जिल्लामै पहिलो खरको छानामुक्त गाउँपालिका