११ बैशाख २०८१, मंगलबार

Tag: खम्बा ढल्दा

खम्बा ढल्दा तीन दिनदेखि अन्धकार

पाल्पा, ८ असार । अविरल वर्षाका कारण खसेको पहिराले खम्बा ढल्दा जिल्लाका अधिकांश बस्तीमा तीन दिनदेखि अन्धकार भएको छ । अविरल वर्षा हुँदा खसेको पहिराले बिजुलीको खम्बा ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको हो । रिब्दीकोट गाउँपालिका ७ बतासेमा पहिराले एउटा