८ बैशाख २०८१, शनिबार

Tag: खम्बबहादुर खाती

वैकल्पिक सरकारको सम्भावना हुँदाहुँदै संसद् विघटन गर्नू कानूनसम्मत हुँदैन : अधिवक्ता खाती

काठमाडौँ । अधिवक्ता खम्बबहादुर खातीले वैकल्पिक सरकारको सम्भावना हुँदाहुँदै संसद् विघटन गर्नू कानूनसम्मत नभएको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ सांसदले हालेको रिटमा संवैधानिक इजलासमा शुरु भएको बहसमा भाग लिँदै उनले यस्तो बताएका हुन् । अधिवक्ता