१२ बैशाख २०८१, बुधबार

Tag: खनाल-नेपाल समूह

एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै, खनाल-नेपाल समूह नजाने

काठमाडौँ । सतारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । तर आज बस्ने सो बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल समूह सहभागी नहुने भएको छ । हिजो बिहीबार सो समूहको बुद्धनगरस्थित क्वालिटी वैंक्वेट बुद्धनगरमा बसेको बैठकले