१३ बैशाख २०८१, बिहिबार

Tag: खतराको सतह

महाकालीमा आएको बाढीले खतराको सतह नाघ्यो : पहुँच मार्ग भत्कायो

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्ण जोशीले महाकाली नदीले भत्काएका पहुँच मार्गका संरचनाको आज स्थलगत निरीक्षण तथा अवलोकन गरे । सो अवसरमा उनीहरुले पहुँच मार्ग भत्किएपछि यसबाट हुने क्षतिबारे स्थानीय बासिन्दासँग जानकारी