६ बैशाख २०८१, बिहिबार

Tag: खट घुमाउने कार्यक्रम

फर्पिङको हरिशङ्कर जात्रा : खट घुमाउने कार्यक्रम सकियो

काठमाडौँ । दक्षिणकाली नगरपालिकास्थित फर्पिङमा परापूर्वकालदेखि मनाइने हरिशङ्कर जात्रा अन्तर्गत खट घुमाउने कार्यक्रम सम्पन्न गरिएको छ । सो जात्रामा नेपालमै सबैभन्दा ठूलो खट बोकिने जनाइएको छ । भाद्र शुक्ल पूर्णिमादेखि १२ दिनसम्म फर्पिङ क्षेत्रका पुरातात्विक, सांस्कृतिक एवं धार्मिक दृष्टिले महत्वपूर्ण