७ बैशाख २०८१, शुक्रबार

Tag: खग्रास चन्द्रग्रहण

आज लाग्ने खग्रास चन्द्रग्रहण तक्षशिला एकेडेमीमा देखाइने

काठमाडौँ । कार्तिक शुक्ल पूर्णिमामा दिन आज कात्तिक २२ गते मंगलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण सामाखुसीस्थित तक्षशिला एष्ट्रोनामी क्लबले देखाउने व्यवस्था मिलाएको छ । सामाखुसीस्थित एकेडेमी भवनको छतबाट निःशुल्क चन्द्रग्रहण देखाउने व्यवस्था गरिएको वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिए ।