८ बैशाख २०८१, शनिबार

Tag: खगेन्द्र सुवेदी

यस्तो छ हेर्नुहोस् पूर्वाफाल्गुनी नक्षत्रको जन्मफल

पूर्वाफाल्गुनी नक्षत्रमा पर्ने चार वटा अक्षरहरू हुन् – मो, टा, टि, टु । यी अक्षरबाट तपाईंको नामको अक्षरको सुरुवात भएको छ भने तपाईंको पूर्वाफाल्गुनी नक्षत्र हुन्छ । यस नक्षत्रमा जन्मलिने जातकको प्रकृति यस्तो हुन्छ : १. यिनीहरू इमानदार, स्वाभिमानी र