११ बैशाख २०८१, मंगलबार

Tag: खगेन्द्र अधिकारी

झापा क्षेत्र नं ५ : पुरानै प्रतिस्पर्धी ओली र अधिकारी आमनेसामने

सुरुङ्गा, झापा । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका तर्फबाट खगेन्द्र अधिकारी