६ बैशाख २०८१, बिहिबार

Tag: खःमेय बध

आज बिहानैदेखि ब्रह्मायणीमा हजारौँको भीड, राति महिषासुरको प्रतिक खःमेय बध

भक्तपुर । प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुर–१ च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रा मध्यरातिदेखि शुरु भएको छ । मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले जात्रामा भीडभाड नगर्न भक्तपुर नगरपालिकाले आग्रह गरे पनि जात्रामा