६ बैशाख २०८१, बिहिबार

Tag: क्षेप्यास्त्र परीक्षण

हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरिएको उत्तर कोरियाको भनाई

प्योङयाङ । उत्तर कोरियाले मंगलबार परीक्षण गरेको भनिएको क्षेप्यास्त्र हाइपरसोनिक क्षेप्यास्त्र भएको उत्तर कोरियाले जानकारी दिएको छ । सो क्षेप्यास्त्र उत्तर कोरियाली नेता किम जोङ उनको रेखदेखमा परीक्षण गरिएको पनि उत्तर कोरियाले जानकारी गराएको हो । उत्तर कोरियाको सरकारी समाचार