७ बैशाख २०८१, शुक्रबार

Tag: क्षेत्री समाज राष्ट्रिय महासङ्घ

कर्णालीको कुसंस्कार बालविवाह र छाउपडी प्रथा अन्त्य गर्न माग

कर्णाली । कर्णालीमा कुसंस्कारका रुपमा विद्यमान बालविवाह तथा छाउपडी प्रथा अन्त्य गर्न नागरिक समाजका अगुवाले जोड दिएका छन् । क्षेत्री समाज राष्ट्रिय महासङ्घ केन्द्रीय कार्यसमिति काठमाडौँद्वारा सोमबार जुम्लामा आयोजित अन्तर्क्रिया कार्यक्रममा राजनीतिक विश्लेषक डा. सुरेन्द केसीले बालविवाहमुक्त कर्णाली निर्माणका लागि