६ बैशाख २०८१, बिहिबार

Tag: क्षितिज थेवे

एमालेको ओली निकट युवा संघले ब्यूँतायो ‘युथ फोर्स’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निकट राष्ट्रिय युवा संघले ‘युथ फोर्स’ ब्युत्याएको छ । काठमाडौंमा सोमबार बसेको युवा संघको बैठकले क्षितिज थेवेको नेतृत्वमा ‘युथ फोर्स’को पुनर्गठन गरेको हो । एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएपछि त्यसको