७ बैशाख २०८१, शुक्रबार

Tag: क्षमताभन्दा बढी कैदीबन्दी

बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

बाँके । नेपालगञ्ज–१० स्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी राखिएपछि उनीहरुको सुरक्षा चिन्ता र चुनौती बढ्दै गएको छ । विसं २०२० मा स्थापना गरिएको उक्त कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको छ ।