१२ बैशाख २०८१, बुधबार

Tag: क्षति हुँदा

नेपाल टेलिकमका उपकरण र संरचनामा क्षति हुँदा सेवा प्रवाहमा समस्या

काठमाडौं । नेपाल टेलिकमले देशका विभिन्न स्थानमा आफ्ना उपकरण र संरचनामा क्षति पुर्‍याउने गतिविधि भइरहेको भन्दै यसबाट सेवाग्राही मर्कामा परेको बताएको छ । पूर्वाधार निर्माण र केबल व्यवस्थापनको नाममा आफ्ना फाइबर तथा विभिन्न उपकरणमा क्षति हुँदा सेवा प्रवाहमा समस्या आएको