१३ बैशाख २०८१, बिहिबार

Tag: क्षतिपूर्ति

भोजपुरी कलाकारको गाडीमा आगजनी, खेसारीलाल भन्छन्, ‘मलाई क्षतिपूर्ति दिनुपर्छ’

काठमाडौं । भारत बिहारका चर्चित भोजपुरी कलाकार खेसारीलाल यादवले तेस्रो बर्जु महोत्सव आयोजक समितिले आफूलाई धोका दिएको बताएका छन् । माघ ४ गते हुने सुनसरीको बर्जु महोत्सवका लागि नेपाल आएका सारीलालका चारवटा गाडी जलाई दिएपछि उनले दु:ख पोखेका छन् ।