७ बैशाख २०८१, शुक्रबार

Tag: क्षति

दमौली आगलागी : करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान

तनहुँ । तनहुँको एक हार्डवेयर गोदाममा आगलागी हुँदा करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । मुख्यचोकस्थित भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्समा भीषण आगलागी हुँदा करोडबढी मूल्यको क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो । हार्डवेयर पसलबाट सल्किएको आगोले