६ बैशाख २०८१, बिहिबार

Tag: क्रोएसिया तेस्रो

कतार विश्वकप फुटबल : मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो

काठमाडौँ । कतार फिफा विश्वकप २०२२ अन्तर्गत आज भएको खेलमा मोरक्कोलाई हराउँदै क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ । कतारको खलिफा रंगशालामा तेस्रो स्थानको लागि भएको खेलमा मोरक्कोलाई हराउँदै साविकको उपविजेता क्रोएसिया विश्वकप २०२२ मा तेस्रो हुँदै कास्य पदक जितेको