१३ बैशाख २०८१, बिहिबार

Tag: क्रिप्टोकरेन्सी

क्रिप्टोकरेन्सीको प्रतिबन्ध हटाई मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । डिजिटल मुद्रा क्रिप्टोकरेन्सी प्रतिबन्धको सूचना बदर गरी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । क्रिप्टोकरेन्सीको कारोबार रोक्ने नेपाल राष्ट्र बैंकको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर भएको हो । क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङलाई गैरकानुनी घोषणा