८ बैशाख २०८१, शनिबार

Tag: क्यालिफोर्निया

क्यालिफोर्नियामा कोभिड-१९ बाट ५० हजार जनाभन्दा बढीको मृत्यु

लस एन्जेलस । कोभिड-१९ को सङ्क्रमणबाट अमेरिकाको क्यालिफोर्नियामा मात्र ५० हजार जनाभन्दा बढी नागरिकको ज्यान गएको बताइएको छ ।कोभिड १९ महामारीका कारण क्यालिफोर्नियाका ५० हजार ९९१ जना नागरिकको ज्यान गएको अधिकारीहरुले जानकारी दिएको समाचारमा जनाइएको छ । यहाँका अधिकारीहरुका अनुसार