१२ बैशाख २०८१, बुधबार

Tag: क्यानोपीब्रिज

बाँदरलाई पनि डोरीको पुल ‘क्यानोपीब्रिज’

चितवन । सुन्दा अचम्म लाग्छ । बाँदरलाई पनि पुल ! तर यो सत्य हो । संरक्षित क्षेत्रमा सवारी दुर्घटनाबाट जोगाउन त्यस्ता वन्यजन्तुका लागि पुल बनाइएको छ । संरक्षित क्षेत्रमा सवारीको ठक्करबाट थुप्रै वन्यजन्तु मारिने गर्छन् । सवारीको चाप बढी हुने