११ बैशाख २०८१, मंगलबार

Tag: क्यानडा

क्यानडामा संकटकाल घोषणा

एजेन्सी । क्यानडाको राजधानी ओट्टावाका मेयरले संकटकाल घोषणा गरेका छन् । कोभिड–१९ को स्वास्थ सुरक्षा नियमविरुद्ध एक साताभन्दा लामो समयदेखि ट्रक व्यवसायीहरुले चलाउँदै आएको विरोध प्रदर्शनलाई लिएर सोमवार संकटकाल घोषणा गरिएको हो । “प्रदर्शनकारीहरुको संख्या बढ्दै गएकाले स्थिती नियन्त्रणभन्दा बाहिर