७ बैशाख २०८१, शुक्रबार

Tag: को हुन् देवराज घिमिरे ?

को हुन् प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरे ?

काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको सभामुखमा नेकपा (एमाले) का सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर राणाले घिमिरेलाई सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन् । प्रतिनिधिसभाका २७५ जना सांसदहरुमध्ये आजको बैठकमा २६८ जना सांसदहरुको