८ बैशाख २०८१, शनिबार

Tag: को हुन् डा. प्रकाशशरण महत ?

को हुन् नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महत ?

काठमाडौँ । सत्ता साझेदार दल नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महत अर्थमन्त्री नियुक्त भएका छन् । अर्थमन्त्री महतले सिंहदरवारस्थित मन्त्रालय पुगेर पदभार पनि ग्रहण गरिसकेका छन् । जन्म नवनियुक्त अर्थमन्त्री डा. महत विसं २०१६ कात्तिक १९ मा नुवाकोटको पञ्चकन्या गाउँपालिका–२,