७ बैशाख २०८१, शुक्रबार

Tag: को हुन् कामीरिता शेर्पा ?

को हुन् २७ औँ पटक सगरमाथाको आरोहण गरेर विश्वकीर्तिमान बनाएका कामीरिता शेर्पा ?

काठमाडौँ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २७औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नै विश्वकीर्तिमान तोडेका छन् । वसन्त ऋतुको यो यामको जारी आरोहणमा आज बिहान ८ः३० मा सगरमाथाको चुचुरोमा पुगेर शेर्पाले यसअघि २६ पटकको रेकर्ड तोडेका हुन् ।