७ बैशाख २०८१, शुक्रबार

Tag: को कुन मन्त्री बन्दैछन् ?

एकीकृत समाजवादीले टुंगो लगायो नयाँ मन्त्रीको नाम, को कुन मन्त्री बन्दैछन् ?

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीहरु हेरफेर गरेको छ । नेकपा (एस) ले पार्टीबाट सरकारमा रहेका ४ जना मन्त्री फिर्ता बोलाएको छ । आज आइतबार बसेको पार्टीको सचिवालय बैठकले ४ जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको नेता