७ बैशाख २०८१, शुक्रबार

Tag: कोही भेटिएनन् सर्वोत्कृष्ट

निजामतीको दुर्दशा : ८६ हजार कर्मचारीमा कोही भेटिएनन् सर्वोत्कृष्ट !

काठमाडौं । ‘व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन’को नारा दिँदै निजामती सेवा दिवस मनाइरहेको सरकारले गत वर्ष झैँ यो वर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी छनोट गर्न सकेन । सरकारले ८६ हजारबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा