१३ बैशाख २०८१, बिहिबार

Tag: कोसेली घर

पर्यटक पल्काउन ओखलढुङ्गामा कोसेली घर सञ्चालनमा

ओखलढुङ्गा । युगकवि सिद्धिचरण श्रेष्ठको जन्मथलो ओखलढुङ्गामा पर्यटकको आकर्षणका लागि कोेसेली घर सञ्चालनमा आएको छ । स्थानीय युवा योगेश्वर राजभण्डारीले ऐतिहासिक ओखलको ढुङ्गो र युगकविको जन्मथलो नजिकै कोसेली घर सञ्चालनमा ल्याउनुभएको हो । यगकवि श्रेष्ठको चर्चित ‘मेरो प्यारो ओखलढुङ्गा’ कविता