७ बैशाख २०८१, शुक्रबार

Tag: कोष स्थापना

अभियन्ता राजलवटद्वारा निःशुल्क गुर्जो सेवा कोष स्थापना

काठमाडौँ । नेपालमा कोरोना भाइरसका संक्रमित भेटिएदेखि निःशुल्क गुर्जो वितरण अभियानमा लागेका अभियन्ता कमलबहादुर राजलवटले निःशुल्क गुर्जाे सेवा कोषको स्थापना गरेका छन् । परिवारका सदस्यकोसमेत सहयोगमा स्थापना गरिएको कोषमा रु तीन लाख जम्मा गरेर अभियानको नयाँ चरण सुरु गरिएको उनले