१३ बैशाख २०८१, बिहिबार

Tag: कोशी गाऊपालिका

सुनसरीमा सवारी दुर्घटना : ३ जनाको मृत्यु, २ जना घाईते

सुनसरी । सुनसरी जिल्लाको कोशी गाऊपालिका-८ नङ्खु टोल स्थित पुर्ब-पश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाईकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु र २ जना घाईते भएका छन् । आज बिहान पौने ८ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको बा ३ ख