१२ बैशाख २०८१, बुधबार

Tag: कोशी गाउँपालिका

सुनसरीको कोशी गाउँपालिकामा कांग्रेसको नेतृत्व

धरान । सुनसरीको कोशी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ऐयुब अन्सारी निर्वाचित भएका छन् । अन्सारीले छ हजार ४१६ मत प्राप्त गर्दै प्रतिस्पर्धी जनता समाजवादी पार्टीका देवकृष्ण यादवलाई एक हजार १९९ मतान्तरले पछि पारेका थिए । यस्तै उपाध्यक्षमा कांग्रेसकै अनिताकुमारी यादव