६ बैशाख २०८१, बिहिबार

Tag: कोलम्बो प्रस्थान

परराष्ट्रमन्त्री पौडेल श्रीलंकाको राजधानी कोलम्बो प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री डा. विमला राई पौडेल आज श्रीलङ्काको राजधानी कोलम्बो प्रस्थान गरेकी छिन् । श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री पौडेल आज राजधानी कोलम्बो प्रस्थान गरेकी हुन् । श्रीलङ्काको स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका परराष्ट्रमन्त्री