११ बैशाख २०८१, मंगलबार

Tag: कोरोनिल किट

रामदेवको ‘कोरोनिल किट’ नेपालमा तत्काल प्रयोग गर्न प्रतिबन्ध

काठमाडौँ । भारतको पतञ्जलि योगपीठले कोरोना भाइरसविरुद्धको रोकथाम र नियन्त्रणका लागि सरकारलाई उपलब्ध गराएको ‘कोरोनिल किट’ तत्काल प्रयोग नगर्ने भएको छ । आयुर्वेद विभागले कोभिड–१९ विरुद्धको उक्त वैकल्पिक चिकित्सा औषधि नेपालमा दर्ता नभएको प्रयोग नगर्ने जनाएको छ । विभागमा महानिर्देशक